धनगढीका स्वास्थ्य संस्थामा बेला बेलामा देखिने रगत अभावलाई ध्यानमा राख्दै बैतडी समाज कैलालीले आज धनगढीमा बृहत रक्तदान कार्यक्रम आयोजना गरिरहेको छ ।
धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गाेल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको फागुन ८ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय बिशेष सुदूरपश्चिम प्रदेशस्तरीय हुने भएको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्षको अवधिमा नागरिकले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाको फागुन ८ गते धनगढीमा सुदूरपश्चिम प्रदेशस्तरीय बिशेष सुदूरपश्चिम प्रदेशस्तरीय हुने भएको छ ।
धनगढी प्रिमियर लिग अन्तर्गत आज हुने भनिएको विराटनगर किंग्स र काठमाण्डौ गाेल्डेन्स तथा धनगढी स्टार्स र महेन्द्रनगर युनाइटेडबीचको खेल प्रभावित हुने सम्भावना प्रबल बनेको छ ।
नेपाललाई ३-१ गाेल अन्तरले हराउँदै भारतमा जारी हिरो महिला फुटबलको उपाधि म्यानमारले उचालेकाे छ ।
कसैले अंकमाल गरेर पनि पैसा कमाउँदो रहेछ ।
कुनै पनि पुरुष १३ वर्षको उमेरमा पिता बन्न सम्भव होला रु आजकल त यस्ता घटना सुन्न पाइएको छैन । तर बेलायतमा चाहिँ कुनै समय एकजना किशोर १३ वर्षको उमेरमै बाबु बनेका थिए ।
भारतको विभिन्न ठाउँमा छरिएर बस्नु भएका प्रवासी नेपालीहरुका हकहितका लागि नयाँ दिल्लीमा अपि साइपाल नेपाली एकता मंच गठन भएको छ ।
दक्षिणी क्यालिफोर्नियामा गत बिहिबारदेखि सुरु भएको आगलागीमा परी कम्तीमा ११ को मृत्यु भएको छ ।
शिलान्यास भएको ३३ वर्षपछि बोगटान सडक कालोपत्रे हुने भएको छ। कैलालीको सहजपुरदेखि डोटीको बडीकेदारसम्म ५० किलोमिटर सडक कालोपत्रे हुने भएको हो।
examsoverflow.com - exam old question/answer site