शुक्रबार, ०३ फागुन २०७५ धनगढी खबर
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको एक वर्षको अवधिमा नागरिकले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धिमूलक काम गर्न नसकेको आरोप लगाउनु भएको छ ।शुक्रबार, ०३ फागुन २०७५ धनगढी खबर
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले अहिले पनि देशमा विद्यमान समस्याहरुको समाधान नगरे कहिले गर्ने ?भनी प्रश्न गर्नु भएको छ ।बिहिबार, ०२ फागुन २०७५ रासस
पश्चिमा संस्कृति भए पनि पछिल्लो समय नेपालमा प्रणय दिवस ‘भ्यालेनटाइन डे’ मनाउने प्रचलन बढ्दै गएको छ । प्रणय दिवसमा गुलाबको फूलको माग बढ्दो छ ।मङ्गलबार, २९ माघ २०७५ धनगढी खबर
१८ करोड ६६ लाख बराबर भ्रष्टाचारको आरोप लागेका नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्का धरौटीमा रिहा भएका छन् ।मङ्गलबार, २९ माघ २०७५ धनगढी खबर
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षालाई व्यवस्थित र मर्यादित बनाउन निर्देशन दिनुभएको छ ।सोमबार, २८ माघ २०७५ धनगढी खबर
नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिनुभएको छ ।शनिबार, २६ माघ २०७५ धनगढी खबर
अब जग्गाको वर्गीकरण नयाँ तरिकाले हुने भएको छ।शुक्रबार, २५ माघ २०७५ धनगढी खबर
सत्ताको नेतृत्व गरिरहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा फेरि द्वन्द्व सुरु हुनसक्ने चेतावनी दिएका छन् ।शुक्रबार, २५ माघ २०७५ धनगढी खबर
तीन मुलुकका लागि सरकारले सिफारिस गरेका नयाँ राजदुतले शुक्रबार पद तथा गोपनीयताको सफथ लिएका छन् ।बुधबार, २३ माघ २०७५ धनगढी खबर
सर्वोच्च अदालतले एनसेल बिक्री गर्दा प्राप्त हुने पूँजिगत लाभकर एनसेलबाटै असुल गर्न परमादेश जारी गरेको छ ।मङ्गलबार, २२ माघ २०७५ धनगढी खबर
चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले राजीनामा दिएकी छन् । उमङ्गलबार, २२ माघ २०७५ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका सांस्कृतिक विविधताले नेपालीलाई एक सूत्रमा बाँध्न महत्वपूर्ण योगदान गरेको बताउनु भएको छ ।सोमबार, २१ माघ २०७५ धनगढी खबर
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशभर प्रदर्शन गर्ने भएको छ ।आइतबार, २० माघ २०७५ रासस
भरतपुर विमानस्थलबाट बाजागाजासहित स्वागत गरी र्यालीका साथ निर्माणस्थल रामपुर पुर्याइएको थियो ।शनिबार, १९ माघ २०७५ रासस
पूर्वी चितवनको राप्ती नगरपालिका–६ मुडाभारीमा स्थानीय रुपा थापाको हत्या सोही घरमा काम गर्न बसेका किशोरले गरेको पुष्टि भएको छ । यही माघ १४ गते राति थापाको हत्या भएको थियो ।शनिबार, १९ माघ २०७५ धनगढी खबर
सरकारविरुद्ध आन्दोलनरत नेपाल विद्यार्थी संघले पोखरा महानगरपालिका वडा नम्बर ७ मासबारमा रहेको घरेलु कार्यालय नजिक पोखरा महानगरपालिकाको बा १ झ ५८७९ नम्बरको गाडी जलाएको छ ।शुक्रबार, १८ माघ २०७५ धनगढी खबर
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।शुक्रबार, १८ माघ २०७५ धनगढी खबर
पाँच दिनदेखि स्थानीय बजारमा बढेको सुनको भाउ आज शुक्रबार थप उचाइमा पुगेको छ ।शुक्रबार, १८ माघ २०७५ धनगढी खबर
प्रहरीले त्रिवि शिक्षण अस्पतालमा प्रदर्शनमा उत्रेका १७ जना चित्सकहरुलाई पक्राउ गरेको छ ।मङ्गलबार, १५ माघ २०७५ धनगढी खबर
युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बधाइ दिएका छन् ।सोमबार, १४ माघ २०७५ धनगढी खबर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी सोमबार निवास फर्किएकी छन् ।सोमबार, १४ माघ २०७५ धनगढी खबर
आमरण अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चिकित्सकहरुले रिले अनसन सुरु गरेका छन् ।सोमबार, १४ माघ २०७५ धनगढी खबर
टिपरको ठक्करबाट ११ वर्षीया बालिकाको मृत्यु भएपछि मोरङको सुन्दरहरैंचा क्षेत्र तनावग्रस्त बनेको छ ।सोमबार, १४ माघ २०७५ धनगढी खबर
राष्ट्रिय सभामा आज चिकित्सा शिक्षा विधेयक टेबल हुने भएको छ।आइतबार, १३ माघ २०७५ रासस
धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण गर्ने भनिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमले मुर्त रुप लिने भएको छ।