सोमबार, १२ माघ २०७७ धनगढी खबर
अछाममा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा पुगेको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
सुदूरपश्चिममा १० खोप केन्द्रमार्फत् बुधबारदेखि कोरोनाविरूद्धको खोप लगाइने भएको छ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
धनगढी उप–महानगरपालिका–१० का जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सोमबार कम्वल वितरण गरिएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथिको जारी सुनुवाइ आज पनि हेर्दाहेर्दैमा राखेर मङ्गलवारका लागि तोकिएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
कोरोना भाइरस(कोभिड–१९)को संक्रमणबाट स्वास्थ्य मन्त्रालयमा कार्यरत कम्युटर अधिकृतको मृत्यु भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
पछिल्लो २४ घण्टामा नेपालमा थप ३३९ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेलधुराले पाँच जना व्यापारीविरुद्ध डडेलधुरा जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
धनगढी उप–महानगरपालिकाले भूमिहिन र सुकम्वासीहरुको पहिचान, लगत संकलन र प्रमाणिकरण लगायतको काममा खटिने कर्मचारीहरुलाई अभिमूखीकरण तालिम दिएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
बाजुरामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
च्याटिङ एप ह्वाटसएपले प्रयोगकर्तालाई थप सुविधा दिन नयाँ फिचर लञ्च गर्दै आइरहेको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
कञ्चनपुरको लाल झाडी गाउँपालिकास्थित ढक्का शिविरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुखले पत्रकारमाथि गरेको दुव्र्यवहार प्रति प्रेस संगठन नेपाल जिल्ला शाखा कैलालीले घटनाको छानविन सहित केसीलाई कडा कार्वाही गर्न माग गरेको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
रेडियो धनगढीका समाचार संयोजक तथा अर्थ सरोकार डटकमका सुदूरपश्चिम ब्युरो संयोजक सुदर्शन श्रेष्ठमाथि दुव्र्यवहार गर्ने मालपोत कार्यालय कैलालीका प्रमुख सुरेन्द्र केसीविरुद्ध प्रहरीमा उजुरी दर्ता भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
कैलालीमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन् ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
प्रधानमन्त्री केपी शर्मा ओलीले दाङको राप्ती नदीमा निर्माण गरिएको नेपालकै दोस्रो लामो पुल उद्घाटन गरेका छन् ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
धनगढीमा अध्ययनरत एक जना विद्यार्थी वेपत्ता भएका छन् ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुखले पत्रकारमाथि गरेको दुव्र्यवहार प्रति दुव्र्यवहार गरेको घटना प्रति नेपाल प्रेस युनियन कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुखले पत्रकारमाथि गरेको दुव्र्यवहार प्रति प्रेस संगठन नेपाल सुदूरपश्चिम प्रदेश कमिटीले घटनाको छानविन सहित केसीलाई कडा कार्वाही गर्न माग गरेको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
जिल्ला मालपोत कार्यालय कैलालीका प्रमुखले पत्रकारमाथि गरेको दुव्र्यवहार प्रति नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटीको ध्यानाकर्षण भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका बैतडीका १ हजार ९ सय जनालाई कोरोना विरुद्धको खोप लगाइने भएको छ।सोमबार, १२ माघ २०७७ रासस
डोटी जिल्लामा फोटोसहितको मतदाता नामावली संकलन गर्ने कार्य शुरु भएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
बाह्र बण्ड अठार खण्डका नामले परिचित अछामको रामारोशनमा घुम्न आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
नियमानुसार पहाडी जिल्लामा एउटा कक्षामा ४५ जना विद्यार्थी हुनु पर्ने हो तर डोटीको एक सामुदायिक विद्यालयमा एउटै कक्षामा २०८ जना विद्यार्थी छन् ।सोमबार, १२ माघ २०७७ रासस
कैलालीको भजनी नगरपालिकाका किसानलाई १०० क्विन्टल चैते धानको बीउ निःशुल्क वितरण गरिएको छ ।सोमबार, १२ माघ २०७७ धनगढी खबर
अछाम जिल्लाका ९ स्थानीय तहका २७ वटा उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको पाइएको छ ।