आगलागीबाट ओझाको दुईतले घरमा पुर्ण रुपमा क्षति

आगलागीबाट ओझाको दुईतले  घरमा पुर्ण रुपमा क्षति

आज सेरोफेरो सामुदायीक बनबाट घरमा सल्केको आगोले देवादेवी ओझाको दुईतले कच्ची घरमा आगलागी भएको हो ।
आगलागीबाट घरमा पुर्ण रुपमा क्षति पुग्नुका साथै   लुगाफाटो अन्नपात नष्ट भएको छ ।

आगलागीबाट करिब ४ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भिम भट्टराईले बताएका छन् ।