देशभर दुईजना कोरोना संक्रमित थपिए

देशभर दुईजना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर दुईजना कोरोना संक्रमित थपिएका छन् । 

एक हजार ४०७ वटा नमूना परीक्षण गर्दा दुईजनामा संक्रमण पुष्टि भएको हो । आज दुईजना संक्रमणमुक्त भएका छन् । 

देशभर अहिले १५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।