शनिबार, ०५ माघ २०७५ धनगढी खबर
निर्मला हत्याकाण्डमा मुछिएका कञ्चनपुरका दिदीबहिनी बबिता र रोशनी बम सुरक्षा माग गर्दै काठमाडौं गएका छन ।मङ्गलबार, १० पुष २०७५ धनगढी खबर
गएको मंसिर तेस्रोसाता नेपाली डिजिटल पत्रिकाहरुमा प्रहरीको उच्च श्रोतलाई उद्धृत गर्दै निर्मला पन्तका हत्यारा पक्राउ परिसकेको र उनीहरुले अपराध स्वीकार पनि गरिसकेको भन्दै प्रकाशित भएका समाचारहरु सामाजिक सञ्जालमा भाइरल बने ।बुधबार, १९ मङि्सर २०७५ धनगढी खबर
कञ्चनपुरको भीमदत्तनगर–२ कि १३ वर्षीय किशोरी निर्मला पन्तको बलात्कार–हत्यामा संग्लनताको आरोपमा एकजना पक्राउ परेका छन् ।