कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,099
निको भएको 266
मृत्यु 8

बिश्व भरि

पुष्टि भएको 6,378,237
निको भएको 2,729,527
मृत्यु 380,249

#घाईते


  • बाघको आक्रमणबाट दुई जना घाईते

    बिहिबार, २३ फागुन २०७५     खवर संवाददाता

    कैलालीको टीकापुर नगरपालीका वडा नम्बर १ ब्लक नम्बर ९ मा बाघको आक्रमणमा परि दुई जना घाईते भएका छन ।बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्ने आशंका गरिएको छ ।
  • सुनको मूल्य तोलमा ६० हजार २०० कायम

    बिहिबार, २३ फागुन २०७५     खवर संवाददाता

    बिहीबार सुनको मूल्यमा गिरावत आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो ।
  • 1 (current)