बिहिबार, २३ फागुन २०७५ धनगढी खबर
कैलालीको टीकापुर नगरपालीका वडा नम्बर १ ब्लक नम्बर ९ मा बाघको आक्रमणमा परि दुई जना घाईते भएका छन ।बाघ बर्दिया राष्ट्रिय निकुञ्जबाट आएको हुन सक्ने आशंका गरिएको छ ।बिहिबार, २३ फागुन २०७५ धनगढी खबर
बिहीबार सुनको मूल्यमा गिरावत आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको भाउ ६० हजार २०० मा कारोबार भइरहेको छ । यसअघि बुधबार सुनको भाउ तोलमा ६० हजार ७०० मा कारोबार भएको थियो ।