डोटीबाट शैक्षिक भ्रमणमा आएका बिद्यार्थी र शिक्षक द्धारा शिबपुरी धाममा सरसफाई

डोटीबाट शैक्षिक भ्रमणमा आएका बिद्यार्थी र शिक्षक द्धारा शिबपुरी धाममा सरसफाई

डोटी जिल्लाको सरस्वती माध्यमिक बिद्यालय चुडी बाट शैक्षिक भ्रमणमा आएका बिद्यार्थी र शिक्षकहरुले शिबपुरी धाममा सरसफाई गरेका छन ।

भ्रमण बर्ष सन् २०२० सफल पार्नको लागि शैक्षिक भ्रमणमा निस्किएका ४५ जना विद्यार्थी र ६ जना शिक्षकले शिबपुरी धाम परिसरमा सरसफाई गरेका हुन ।

उक्त बिद्यालयका विद्यार्थी र शिक्षकहरुले कैलाली र कञ्चनपुरका विभिन्न धार्मिक स्थलको भ्रमण समेत गरेका छन ।