सुदुरपश्चिम महोत्सव आज बाट सुरु, भीम रावल द्धारा उद्घाटन

सुदुरपश्चिम महोत्सव आज बाट सुरु, भीम रावल द्धारा उद्घाटन

धनगढी : सुदूरपश्चिम प्रदेशको धनगढीमा आजबाट सुदुरपश्चिम महोत्सवसुरु भएको छ । महोत्सवको उद्धघाटन नेकपा नेता एवं पूर्वउपप्रधान, रक्षा तथा गृहमन्त्री भीमबहादुर रावलले गर्नुभएको हो ।

७ बुद्धे माग सहित  ७ किलोको माला समेत लगाईएको छ । ‘समृद्ध सुदुरपश्चिमका लागि  आर्थिक समृद्धि’ भन्ने मुल नाराका साथ संघिय प्रहरी कार्यालयको मैदानमा आयोजना भईरहेको छ ।

महोत्सब पुस २ गते सम्म चल्ने छ । महोत्सवमा स्थानीय कला सस्कृती, कृषि प्रदर्शनी, अटोमोबाइल्सको प्रदर्शनी, रमाइलो मेलाका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने छ ।