कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,634
निको भएको 290
मृत्यु 10

बिश्व भरि

पुष्टि भएको 6,632,985
निको भएको 2,869,963
मृत्यु 391,136

सुनचाँदीको मूल्य घट्यो हर्नुहोस् आज कति ?

धनगढी खबर    

सुनचाँदीको मूल्य घट्यो हर्नुहोस् आज कति ?

सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य  घटेको छ । आइतबार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार रु २०० घटेर ७१ हजार ४०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन ७१ हजार १०० मा कारोबार भएको छ । यस्तै गरी चाँदी पनि रु ५ ले घटेर तोलामा रु ८५० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



सोमबार १६, मङि्सर २०७६ ०२:१४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस