तेक्वान्दोका कमलले दिलाए नेपाललाई दोस्रो स्वर्ण

तेक्वान्दोका कमलले दिलाए नेपाललाई दोस्रो स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकाे पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।  १३औँ सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई पराजित गरे । 

तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले ८ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । 

त्यस्तै तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहे । उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।