कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,300
निको भएको 278
मृत्यु 9

बिश्व भरि

पुष्टि भएको 6,508,635
निको भएको 2,804,982
मृत्यु 385,947

तेक्वान्दोका कमलले दिलाए नेपाललाई दोस्रो स्वर्ण

धनगढी खबर    

तेक्वान्दोका कमलले दिलाए नेपाललाई दोस्रो स्वर्ण

दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोकाे पुम्सेमा कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।  १३औँ सागमा नेपाललाई दोस्रो स्वर्ण दिलाएका कमलले भारतका राहुल जैनलाई पराजित गरे । 

तेक्वान्दोको पुम्से इभेन्ट्समा उनले ८ दशमलव २७० अंक प्राप्त गर्दै स्वर्ण हात पारे । दोस्रो स्थानमा रहेका राहुलले ८ दशमलव २०० अंक प्राप्त गरे । 

त्यस्तै तेस्रो स्थानमा श्रीलंकाका खेलाडी रहे । उनले ८ दशलमव ५० अंक प्राप्त गरे ।



सोमबार १६, मङि्सर २०७६ ०१:२८ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस