धरान उपमहानगरपालिकामा नेकपा र कांग्रेसबीच कडा प्रतिस्पर्धा भइरहेको छ। अहिलेसम्म वडा नं २०, १९ १८ र १७ को ९५५१ मतगणना सम्पन्न भइसकेको छ।
चार वटा वडाको गणना सकिदा नेकपाको ४५७४ काङ्ग्रेसको ४५१७ मत आएको छ। नेकपाको भन्दा कांग्रेसका उम्मेदवार ५७ मतले पछाडि छन्।
तेस्रो स्थानमा भने संघीय लिम्बुवान मञ्च भएको छ। लिम्बुवानको मत १ सय ६४ छ भने समाजवादी पार्टीको मत १४३ मात्र रहेको छ। यस्तै, स्वतन्त्र उम्मेदवार हर्कराज राईले १५३ मत ल्याएका छन्। मतगणना जारी छ।