लमजुङको सुन्दरबजारमा नेकपाका श्रेष्ठ विजयी

लमजुङको सुन्दरबजारमा नेकपाका श्रेष्ठ विजयी

लमजुङको सुन्दरबजार २ मा मतगणना सकिएको छ। यहाँ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नवीनकुमार श्रेष्ठ विजयी भएका छन्।

उनले ९९३ मत ल्याए। उनका निकटम प्रतिद्वन्दी नेपाली कांग्रेसका प्रकाश सँढाई ४८२ मत ल्याएरका छन्।

त्यसैगरी, राप्रपाका पवन राज वसौला १६ मत प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार कृष्ण बहादुर के.सि १२ मत ल्याएका छन्। कुलमा ११ मत बदर भएको थियो।