घट्यो सुनचाँदीको मुल्य हेर्नुहोस् कति ?

घट्यो सुनचाँदीको मुल्य हेर्नुहोस् कति ?

बिहीबार सुनको मुल्य तोलामा एक सयले घटेको छ । बुधबार छापावाला सुनको मुल्य  प्रतितोला रू. ७२ हजार १ सय रहेको थियो ।

आज भने प्रतितोला ७२ हजार रुपैयाँमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ । 

यस्तै, चाँदीको मुल्य पनि तोलामा ५ रपैयाँले घटेको छ । हिजो चाँदीको प्रतितोला ८६५ रुपैयाँमा कारोबार भएको थियो । तर, आज प्रतितोला  ८६० रुपैयाँमा चाँदीको कारोबार हुनेछ ।