गौरीफन्टा नाका बाट २ जना नेपालीको उद्दार

गौरीफन्टा नाका बाट २ जना नेपालीको उद्दार

धनगढी : भारतबाट मजुदुरी गरेर घर फेर्किरहेका २ जना गौरीफन्टा नाकामा लुटिएका छन । कैलालीको मोहना पुलमा वेहोस अवस्थामा भेटिएका कैलालीको गोदावरी नगरपालिका १२ ओलानीका ३८ वर्षीय नवराज जोशीको प्रहरीले उद्दार गरको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले मोहना पुलमा बेहोस अवस्थामा भेटीएका जोशीको उद्दार गरेको जानकारी दिनुभयो ।