कैलालीको गोदावरीबाट २८ जुवाडे सहित नगद १ लाख ५६ हजार पक्राउ

धनगढी खबर    

कैलालीको गोदावरीबाट २८ जुवाडे सहित नगद १ लाख ५६ हजार पक्राउ

धनगढी : कैलालीबाट २८ जुवाडेलाई प्रहरीले प्रकाउ गरेको छ । जिल्लाको गोदावरी नगरपालीका वडा नं.७ लालपुर स्थित बिर बहादुर वलीले संचालन गरेको वली होटलबाट उनिहरुलाई ईलाका प्रहरी कार्यालय मालाखेतीको टोलीलेले पक्राउ गरेको हो ।

जुवा तास भई रहेको छ भन्ने गोप्य सुचनाका आधारमा गएको टोलीले २८ जना जुवाडे सहित नगद १ लाख ५६ हजार ३ सय ८२ रुपैया सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धान भइएरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबत्ता तथा प्रहरी निरिक्षिक प्रकाश सिहँ कार्कीले बताउनुभयो । 

पक्राउ पर्नेहरु

१) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३६को मान बहादुर सिह ।
२) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३५को टेक बहादुर ओली ।
३) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३६को कृष्ण चन्द ।
४) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ५१को डम्मर बहादुर बोहरा ।
५) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३९को खडक ओली ।
६) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३२को नरेन्द्र बोहरा ।
७) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २६को केपी बहादुर साँउद ।
८) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ४०को प्रेम नेपाली ।
९) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३०को लोक बहादुर साँउद ।
१०) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३९को डिल्लीराज फुलारा ।
११) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३०को हरिष बम ।
१२) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३७को चक्र ऐर ।
१३) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ४५को कर्ण चिराल ।
१४) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३९को नर बहादुर थापा ।
१५) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ४०को रुद्र बम ।
१६) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २९को अमर उपाध्याय ।
१७) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २९को पदमराज जोशी ।
१८) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३०को प्रकाश साँउद । 
१९) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २८को दिपे चोखाल ।
२०) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २८को दिपक ओली।
२१) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ४०को भिम बहादुर साँउद ।
२२) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २४को नरेस कार्की ।
२३) जिल्ला कैलाली गोदावरी नगरपालिका ८ बस्ने बर्ष १९को नृप नेपाली ।    
२४) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३५को रती ओली ।
२५) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २३को भरत साँउद ।
२६) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३३को राम बहादुर कठायत ।
२७)  जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष २६को पुरन साँउद ।
२८) जिल्ला कैलाली गोदावरी नगरपालिका ७ बस्ने बर्ष ३२को प्रकाश सार्की ।



सोमबार ०४, कार्तिक २०७६ ११:३८ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस