कञ्चन पब्लिक विद्यालयमा पनी संबिधान दिवस हर्सोउल्लासका साथ मनाइयो

कञ्चन पब्लिक विद्यालयमा पनी संबिधान दिवस हर्सोउल्लासका साथ मनाइयो

कञ्चनपुरको पुर्नवास नगरपालिका १० स्थित कञ्चन पब्लिक विद्यालयमा पनि संबिधान दिवसको अवसरमा दिप प्रज्वलन गरी विविध कार्यक्रमको आयोजना गरी संबिधान दिवस मनाईएको छ ।

विद्यालयका प्रध्यानध्यापक सुरेश अधिकारीको सभापतित्वमा उक्त कार्यक्रम भएको हो । उक्त कार्यक्रमको उद्घाटन सभापति सुरेश अधिकारीले दिप प्रज्वलन गरी गर्नु भएको थियो । उहाले संबिधान देशको मेरो दण्ड भएको छ । संबिधान बिना देशको बिकास असम्भब हुने उहाँको भनाई छ ।

यस्तै सोहि विद्यालयका शिक्षक लक्ष्मि राज भण्डारीले पनि नेपालको इतिहासमै पहिलो पटक जनताले छानेर पठाएको प्रतिनिधिहरुद्धारा निर्मित संबिधानले नेपालीहरुको मन जित्न सफल भएको बताउनु भएको छ ।