कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,300
निको भएको 278
मृत्यु 9

बिश्व भरि

पुष्टि भएको 6,508,635
निको भएको 2,804,982
मृत्यु 385,947

नेपाल टेलिकमको एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक

धनगढी खबर    

नेपाल टेलिकमको एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक

 संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक सय रुपैयाँमा ३ जीबी डाटा प्याक योजना सार्वजनिक गरेको छ ।

यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जीबीका दरले जम्मा ३ जीबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको हो ।

यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध छ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ । यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिन्छ ।



बुधबार ०१, असोज २०७६ ०५:५७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस