कोविड १९ महामारी अपडेट (बिस्तृत मा हेर्नुहोस)

नेपाल

पुष्टि भएको 2,300
निको भएको 278
मृत्यु 9

बिश्व भरि

पुष्टि भएको 6,508,635
निको भएको 2,804,982
मृत्यु 385,947

गोदावरी खोलामा एक जना पुरुष मृत अवस्थामा फेला

धनगढी खबर    

गोदावरी खोलामा एक जना पुरुष मृत अवस्थामा फेला

धनगढी : कैलालीको गोदावरी नगरपालीका वडा नम्बर ३ को गोदावरी खोलामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन ।

कैलाली प्रहरीको टोलीले उनलाई मंगलवार साझ फेला पारेको  जनाएको छ ।

खोलाको बगरमा पश्चिम टाउँको उत्तानो अवस्थामा शरिरमा कपडा नभएको अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताउनुभयो ।

मृतकको पहिचान भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ । 



बुधबार ०१, असोज २०७६ ०५:२५ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस