सुदुरपश्चिमका पहाडी जिल्लामा भुकम्पको झड्का

सुदुरपश्चिमका पहाडी जिल्लामा भुकम्पको झड्का

दार्चुला : दार्चुलामा भुकम्पको झड्का महशुुस गरिएको छ । सोमबार राती ८ बजेर १८ मिटर जादा नेपाल भारत सिमाना नजिक ४.४ रेक्टर स्केलको भुकम्प गएकोे खानी तथा भुगर्भ विभाग राष्ट्रिय भुुकम्प मापन केन्द्र तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

भुकम्पको धक्का बैतडी, डडेलधुरा बझाङ लगायतका जिल्लामा महशुस गरिएको क्षतिको विवरण अहिले सम्म आउन सकेको छैन् ।