सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेकोे छ । सोमबार स्थिर रहेको सुनको भाउ मंगलबार तोलामा ५ सय रुपैयाँ बढेर तोलाको ७२ हजार ५ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस्तै, चाँदी तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ९५ रुपैयाँमा