चिनियाँ राष्ट्रपति "सी चिनफिङ" नेपाल आउदै

एजेन्सी    

चिनियाँ राष्ट्रपति "सी चिनफिङ" नेपाल आउदै
फाइल फोटो : चिनियाँ राष्ट्रपति सी चिनफिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी असोज २८ अथवा १५ अक्टोबरमा नेपाल भ्रमण गर्ने तयारी छ । चिनबाट भ्रमणमा आउने संकेत मिलेपछि नेपालमा तयारी सुरु भएको छ ।

सोही मितिलाई आधार मान्दै नेपालले आन्तरिक गृहकार्य अघि बढाएको छ । राष्ट्रपति सीको भ्रमण ९ घण्टाको मात्र हुनेछ ।
पाँच दिन लामो भारत भ्रमणपछि उनी नेपाल हुँदै स्वदेश फर्कने कार्यक्रम तय गरिएको परराष्ट्र उच्च स्रोतले जनाएको छ ।



मङ्गलबार १७, भदौ २०७६ १०:०७ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस