सिजनको पहिलो खेल खेल्दै रियल

सिजनको पहिलो खेल खेल्दै रियल

स्पेनिस क्लब रियल मड्रिड घरेलु लिगको पहिलो खेल खेल्दैछ । ला लिगा फुटबल अन्तर्गत रियलले सिजनको पहिलो खेल्न थालेको हो । रियलले आज  सेल्टा भिगोसँग प्रतिस्पर्धा गर्दैछ ।

दुबै टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ । प्रि–सिजनमा कमजोर प्रदर्शन गरेको रियल सिजनको पहिलो खेलमा भने सुखद सुरुवात गर्ने योजनामा छ । यता सेल्टा भिगो घरेलु मैदानको फाइदा उठाउँदै रियलाई पराजित गर्ने योजनमा हुनेछ ।