सुदुरपश्चिमको बिकासमा सहकार्यका लागि सधैं तयार छौ- अध्यक्ष हमाल

सुदुरपश्चिमको बिकासमा सहकार्यका लागि सधैं तयार छौ- अध्यक्ष हमाल

बुटवल उधोग बाणिज्य सघ र कैलाली उधोग बाणिज्य सघ बिच विविध विषयमा छलफल गरिएको छ । आज बाट देशभरका उधोग बाणिज्य सघहरु सग भेटघाट तथा सुदुरपश्चिम पर्यटन प्रवर्द्धनका सवालमा छलफल थालेको सघले पहिलो छलफल कार्यक्रम सम्पन्न भएको छ ।

छलफल कार्यक्रममा बुटवल उधोग बाणिज्य सघका अध्यक्ष खेम बहादुर हमाल लगायत कार्यसमितिका पदाधिकारी एवं  सदस्य लगायत सरोकारवालाको उपस्थिती रहेको थियो ।

कार्यक्रममा कैलाली उधोग बाणिज्यका अध्यक्ष पुष्पराज कुवरले सुदुरपश्चिम प्रदेशका सम्भावना र लगानीका अवसर बारे बुटवल उधोग बाणिज्य सघका पदाधिकारी हरुलाई प्रकाश पार्नु भएको छ ।

देशव्यापी भ्रमणका क्रममा रहेको कैलाली उधोग बाणिज्य सघको टोलि लाई शुभकामना दिदै बुटवल उधोग बाणिज्य सघका अध्यक्ष हमालले आर्थिक समृद्धि र सहकार्यका लागि आफुहरु तयार रहेको बताउनुभयो ।