अन्जुको ‘पानी भर्ने’ सार्वजनिक

अन्जुको ‘पानी भर्ने’ सार्वजनिक

गायक तथा संगीतकार मुरारी गुरागाँईले ‘पानी भर्ने’ बोलको गजल सार्वजनिक गरेका छन् । यो गीतमा गायिका अन्जु पन्तको स्वर छ भने मुरारीको संगीत छ ।

गजलकार शिशिर भट्टराईले गजल कोरेका हुन् । गम्भीर विष्टले निर्देशन गरेको भिडियोमा गम्भीर र जेबिका कार्कीले मोडलिङ गरेका छन् । भिडियोलाई नविन निरौलाको सम्पादन गरेका हुन् ।