हरी सुदामा जैशीले गाए क्याम्पस पढ्ने युवा युवतीको बास्तबिक कहानी “ओई मेरी छोर्याट्टी”

हरी सुदामा जैशीले गाए क्याम्पस पढ्ने युवा युवतीको बास्तबिक कहानी “ओई मेरी छोर्याट्टी”

डोटीको केआईसिंह गाउँपालिका वडा नम्बर ६ का गायक हरी सुदामा जैशीको नयाँ गित सार्बजनिक भएको छ । युवापुस्ता लाई मध्ये नजर गरी ओई मेरी छोर्याट्टी बजार ल्याएका हुन ।

डोटेली टिपिकल शब्द सहित रचना गरिएको गीत ¥याप शैलीको रहेको छ । गीतको लय, शब्द गायक जैशी कै रहेको छ भने स्वर जैशी र संगिता बमले दिएका छन्।