नदी तर्ने क्रममा डुबेर एक जनाको मृत्यु

नदी तर्ने क्रममा डुबेर एक जनाको मृत्यु

धनगढी  : कैलालीमा बुधबार मोहना नदीमा नदी तर्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको धनगढी उपमहानगरपालीका १९ खेदाका ७५ बर्षिया नब हादुर सार्कीको मृत्यु भएको सिमा प्रहरी चौकी बहुलिया फुलबारीका ईन्चार्ज बिर बहादुर मल्लले जानकारी दिनुभयो ।

उनको नदी तर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।