वेस्ट इण्डिज ए विरूद्धको अन्तिम खेल जित्न नेपालले पायो १७३ रनको लक्ष्य

वेस्ट इण्डिज ए विरूद्धको अन्तिम खेल जित्न नेपालले पायो १७३ रनको लक्ष्य

वेस्ट इण्डिज ए विरूद्धको टि-२० सिरिजको अन्तिम खेलमा नेपालले जितका लागि १७३ रनको लक्ष्य पाएको छ। 

त्रिवि मैदान कीर्तिपुरमा पहिले ब्याटिङ गरेको वेस्ट इण्डिज ए ले ७ विकेटको क्षतिमा १७२ रन बनाएको छ।  

आजको खेलमा सोमपाल कामी र सागर ढकालले ३/३ विकेट लिए।