बझाङमा मतगणना जारी : एमाले अघि, कांग्रेस पछ्याउदैँ

बझाङमा मतगणना जारी : एमाले अघि, कांग्रेस पछ्याउदैँ

धनगढी । बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बिहान सम्म काग्रेश अघि देखिएपनि अहिले एमालेले मत बढाएको छ ।

पछिल्लो मतपरिणाम अनुसार एमालेका उम्मदेवार दमन भण्डारीले ९ हजार ८८९ मत पाएका छन्।
नेपाली कांग्रेसका अविषेक सिंहले ९ हजार ८८० मत पाएका छन्।

एमालेका उम्मदेवार दमन भण्डारी अहिले ९ मत अघि देखिएका छन् ।  चर्को प्रतिस्पर्धा देखिएको बझाङमा एमाले अहिले मत बढाइरहेको छ ।