इलाम - २ : सुहाङले कटाए १० हजार मत

इलाम - २ : सुहाङले कटाए १० हजार मत

काठमाडौं । इलाम-२ को मा नेकपा एमालेका सुहाङ नेम्वाङले प्रतिद्वन्द्वी डम्बर खड्कासँग मतान्तर बढाएका छन्।

गणना जारी रहँदा पछिल्लो विवरणअनुसार उनले खड्कालाई तीन हजार ५९ मतले पछि पारेका छन्।

 सुहाङले १० हजार ३ मत प्राप्त गरेका छन्।  खड्काले ६ हजार ९४४ मत ल्याएका छन्।  

स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले पाँच हजार ५९१ मत ल्याएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ४४३ मत ल्याएका छन्।