बन्दले कैलालीको जनजीबन प्रभाबित (फोटो फिचर)

बन्दले कैलालीको जनजीबन प्रभाबित (फोटो फिचर)

धनगढी : नेत्र विक्रम चन्द नेतृत्वको नेकपाले आज मंगलबार नेपाल बन्द गरेको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याको विरुद्धमा नेपाल बन्द गरेको हो ।

बन्दले धनगढी सहित जिल्लाको जनजिवन प्रभावीत भएको छ । बन्दका कारण धनगढी बजार पुर्णरुपमा बन्द छ । स्कूलहरु खुल्न सकेका छैनन । लामो तथा छोटो दुरीका सवारी साधन नचल्दा यात्रुहरु मर्काका परेका छन ।