डलरको मूल्य आज, अन्य देशको विनिमयदर कति ?

धनगढी खबर    

डलरको मूल्य आज, अन्य देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले (असार ९) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११० रुपैयाँ ९९ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य १११ रुपैयाँ ५९ पैसा रहेको छ । एक युरोको खरिददर १२६ रुपैयाँ १७ पैसा छ भने बिक्रिदर १२६ रुपैयाँ ८५ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४१ रुपैयाँ ४२ पैसा र बिक्रिदर १४२ रुपैयाँ १९ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३४ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४० पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रिदर ३० रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ १८ पैसा र बिक्रिदर ३६८ रुपैयाँ १६ पैसा रहेको छ ।



सोमबार ०९, असार २०७६ ०२:४४ मा प्रकाशित

Loading...

प्रतिकृया दिनुहोस