यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ । 

बिहीबार रातो आलुको औसत मूल्य प्रतिकेजी ४७ रुपैयाँ ६० पैसा रहेको छ । प्याज सुकेको ६७ रुपैयाँ ६० पैसा लाेकल गाजर ५५ रुपैयाँ प्रति केजी रहेकाे छ । 

स्थानीय काउली १४५ रुपैयाँ, लौका ३५ रुपैयाँ, भिण्डी १०५रुपैयाँ र लोकल सानो गोलभेँडा २५ रुपैयाँ प्रति केजी तोकिएको छ ।