सुदूरपश्चिममा बाढी आउन सक्ने, सतर्क रहन आग्रह

सुदूरपश्चिममा बाढी आउन सक्ने, सतर्क रहन आग्रह

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज बेलुकादेखि भोलि बिहानसम्म सुदूरपश्चिम क्षेत्रमा बाढी आउन सक्ने पूर्वानुमान गरेको छ ।

सो महाशाखाले जारी गरेको बाढी पूर्वानुमान अलर्टमा भनिएको छ, ‘‘आज बेलुकादेखि भोलि बिहान सम्म सुदूरपश्चिम प्रदेशको चुरे र तराईबाट बहने साना नदी र जलाधारहरुको केही स्थानमा क्षणिक मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले ससाना खोलाहरुमा आकस्मिक बाढी आउन सक्ने ुहँदा  सतर्क रहौं ।’’

सुदूरपश्चिममा बाढी आउन सक्ने