कैलाली बहुमुखी क्याम्पस प्रदेश कै उत्कृष्ट बिजनेश कलेज बन्न सफल

कैलाली बहुमुखी क्याम्पस प्रदेश कै उत्कृष्ट बिजनेश कलेज बन्न सफल

धनगढी : कैलाली बहुमुखी क्याम्पस सुदूरपश्चिम प्रदेशको उत्कृष्ट बिजनेश कलेज बन्न सफल भएको छ । न्यू बिजनेश एज प्रालिद्वारा शुक्रवार काठमाडौंमा आयोजित ‘न्यूबिज बिजनेश स्कूल कन्क्लेभ एण्ड अवार्ड–२०१९’ मा उक्त कलेज ‘बेष्ट बिजनेश स्कूल–सुदूरपश्चिम प्रदेश’ अवार्डबाट सम्मानित भएको हो ।