कोशी कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ

कोशी कांग्रेसको प्रमुख सचेतकमा गोपाल तामाङ

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङ मनोनीत भएका छन् ।

संसदीय दलका नेता उद्धव थापाले तामाङलाई प्रमुख सचेतकमा मनोनीत गरेका गरेका हुन् ।

तामाङ झापाको क्षेत्र नम्बर १ ९१० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

यसअघि कोशी कांग्रेसको प्रमुख सचेतकमा खोटाङ क्षेत्र नम्बर १ ९२०बाट निर्वाचित भुपेन्द्र राई थिए ।