क्यान्सर पिडित  केशब लाई नेपाल बजार बिक्रि प्रतिनिधि संघ सुदुरपश्चिम समितिको आर्थिक सहयोग

क्यान्सर पिडित  केशब लाई नेपाल बजार बिक्रि प्रतिनिधि संघ सुदुरपश्चिम समितिको आर्थिक सहयोग

धनगढी : नेपाल बजार बिक्रि प्रतिनिधि संघ सुदुरपश्चिम समितिले बैतडीका क्यान्सर पिडित  केशब सिंह लाई आर्थिक सहयोग गरेको छ ।

केशबको उपचारका लागि उक्त संघले ६७ हजार ३ सय ७५ रुपिया आर्थिक सहयोग गरेको हो । नेपाल बजार बिक्रि बितरण संघका केन्द्रिय उपाध्यक्ष धुर्ब कार्कीले उक्त रकम सिंहका भाई नाता पर्ने कृष्ण बिष्टलाई बैकमा जम्मा गरीएको भौचर हस्तान्तरण गरिएको थियो ।