बझाङमा चलिराखेको जिबमाथी ढुङ्गा खस्यो

बझाङमा चलिराखेको जिबमाथी ढुङ्गा खस्यो

धनगढी। खप्तड छान्ना गाउँपालिका बाट तमैल तर्फ गइरहेको से १ च १३३६ नम्बर जिपमा माथी ढुङ्गा खस्दा जिपमा सबार २ जना घाइते भएका छन्। 

घटनाको विस्तृत विवरण आउन बाकी छ।