मुख्यमन्त्री शाहद्धारा चाैथाे पटक मन्त्रीमण्डल विस्तार

मुख्यमन्त्री शाहद्धारा चाैथाे पटक मन्त्रीमण्डल विस्तार

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले आज चाैठाें  पटक सरकार विस्तार गरेकाे छ ।

 नागरिक उन्मुक्ति पार्टीका तीन जनालाई मन्त्रीमा नियुक्त गरेका हुन् ।

आजनै नवनियुक्त मन्त्रीहरूले प्रदेश प्रमुख देवराज जाेशीबाट पद तथा गाेपनियताकाे सपथ लिए ।

शाहले नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी आर्थिक मामिला मन्त्री, ईन्द्र गिरि भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री र  खुशीराम चाैधरी विना विभागिय मन्त्रीमा नियुक्त भए ।