कैलालीको भजनीमा एक जना पुरुष मृत फेला

कैलालीको भजनीमा एक जना पुरुष मृत फेला

कैलालीमा एक जना पुरुष मृत फेला परेका छन् ।

कैलालीको भजनी नगरपालिका–८ बस्ने ६१ वर्षीय रून्चे डगौरा आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।