हरियो टमाटर खाँदा पनि हुन्छ फाइदैफाइदा

हरियो टमाटर खाँदा पनि हुन्छ फाइदैफाइदा

 हामी अत्यधिक रातो टमाटर नै खानका लागि प्रयोग गर्छौं । टमाटर पाकेपछि मात्र सेवन गर्ने भन्ने मान्यता छ । तर हरियो टमाटर खाँदा पनि उत्तिकै फाइदा हुन्छ भन्दा तपाईं अचम्म पर्नुहोला । आउनुहोस् जानौं हरियो टमाटर खानुका फाइदा