सुदूरपश्चिम प्रदेश सभाकाे आठाै बैठक आज, यस्ताे छ कार्यसूचि

सुदूरपश्चिम प्रदेश सभाकाे आठाै बैठक आज, यस्ताे छ कार्यसूचि

धनगढी । सुदूरपश्चिम प्रदेश सभा तेस्राे अधिवेशनकाे आठाै बैठक आज बस्ने भएकाे छ ।

अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे अधिवेशनकाे बैठक दिउसाे २ बजे आह्वान गरिएकाे हाे ।

 आज बस्ने बैठकमा प्रदेश सभा नियमावली र निजामति सेवा ऐन २०७९ लाई संशाेधन गर्न बनेकाे विधेयक टेवल हुने कार्यसूचि रहेकाे छ भने प्रज्ञा प्रतिष्ठान सम्बन्धि संशाेधन गर्न बनेकाे विधेयकलाई छलफलका लागि विषयगत समितिमा पठाउने कार्यसूचि रहेकाे छ ।