नेकपा माओवादी केन्द्रका धनगढी नगर कमिटी सदस्य थापाद्धारा राजीनामा

नेकपा माओवादी केन्द्रका धनगढी नगर कमिटी सदस्य  थापाद्धारा राजीनामा

नेकपा माओवादी केन्द्रका धनगढी नगर कमिटी सदस्य जय बहादुर थापाले राजीनामा दिएका छन् ।

नेकपा माओवादी केन्द्र पार्टीको कार्यालय कैलालीलाई सम्बोधन गरी लेखिएको राजीनामा पत्रमा ऐतिहासिक आन्दोलन गरेको पार्टीले पछिल्लो समय सरकारको खेलमा लागि रहने संसदवादी चरित्र देखाई रहेको उल्लेख गरेका छन् ।

आफु लगायत अन्य केही सदस्यहरुले पनि पार्टीबाट राजीनामा दिएको थापाले बताए । 
हेर्नुस राजीनामा पत्र