विवादित मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्‍योस् गोकुल बाँस्कोटा

विवादित मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्‍योस् गोकुल बाँस्कोटा

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) का सांसद गोकुल बाँस्कोटाले विवादित मन्त्रीहरूले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

विवादित मन्त्रीले पदबाट राजीनामा नदिए प्रधानमन्त्रीले उनीहरूलाई बर्खास्ती गर्नुपर्ने बाँस्कोटा बताउँछन्।

प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै बाँस्कोटाले विवादित मन्त्रीले राजीनामा दिनुपर्ने नभए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका हुन्।