सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सुरु (लाइभ)

सुदूरपश्चिम प्रदेशको हिउँदे अधिवेशन सुरु (लाइभ)

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको हिउदे अधिवेशन आजदेखि शुरु भएको छ ।

अहिले २ बजेदेखि हिउदे अधिवेशन शुरु भएको हो ।

अहिले सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुखले पठाएको पत्र पढेर सुनाएका छन् भने  शुभकामना मन्तव्य व्यक्त गर्ने कार्यसूचि रहेको छ ।

प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले प्रदेश सभा बैठकको पहिलो दिन प्रदेश सभाले कार्यसूचि तयार पारेको बताए । उनले सचिवालयले यस वर्ष कार्यान्वयन हुन नसकेका कानुन तथा थुप्रै नयाँ विजनेश पाउने बताए ।