विपद व्यवस्थापन सम्बन्धि ऐन संशाेधन गर्दै प्रदेश सरकार

विपद व्यवस्थापन सम्बन्धि ऐन संशाेधन गर्दै प्रदेश सरकार

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विपद व्यवस्थापन सम्बन्धि ऐन संशाेधन गर्ने निर्णय गरेकाे छ । बिहीबार बसेकाे बैठकले संघसंग बाँझिएकाेले संशाेधन गर्ने निर्णय गरेकाे हाे ।

प्रदेश सरकारका प्रवक्ता शिवराज भट्टले संघसंग ऐन बाँझिईकाेले संशाेधन हुने निर्णय गरेकाे तर, कुन-कुन बुँदा मन्त्रालयले निर्णय गर्ने बताए ।

मन्त्रीपरिषद बैठक सकिए लगत्तै प्रवक्ता भट्टले भाेलीकाे कार्यसूचि सचिवालयकाे रहेकाे बताए । उनले सचिवालयले यश वर्ष कार्यान्वयन हुन नसकेका कानुन तथा थुप्रै नयाँ विजनेश पाउने बताए ।