लिभरपुल चौंथो चरणमा, आर्सनल पराजित

लिभरपुल चौंथो चरणमा, आर्सनल पराजित

काठमाडौं । एफए कपमा लिभरपुलले आर्सनललाई २ – ० ले पराजित गरेको छ । आर्सनललाई हराएसँगै लिभरपुल एफए कपको चौथो चरणमा प्रवेश गरेको छ ।

सुरुवाती खेलमा दबाबमा रहेको लिभरपुलले खेलको अन्त्यतिर गोल गर्दै चौंथो चरण पुग्ने अवसर पाएको हो ।
खेलको सुरुवातमा पाएका अवसरलाई आर्सनलले गोलमा परिणत गर्न नसक्दा हार ब्योहर्नु प¥यो ।