फिल्म ‘एनिमल’को कमाइ ३ सय ५० करोडमाथि

फिल्म ‘एनिमल’को कमाइ ३ सय ५० करोडमाथि

काठमाडौं । बलिउड अभिनेता रणवीर कपूर स्टारर फिल्म ‘एनिमल’ले ३ सय ल५० करोडभन्दा बढीको कमाइ गरेको छ।

सन्दीप रेड्डी वांगाद्वारा निर्देशित, एनिमलमा रणवीर कपूर, अनिल कपूर, रश्मिका मन्डन्ना, बबी देओल र तृप्ती डिमरी मुख्य भूमिकामा छन्। फिल्म एनिमल डिसेम्बर १ मा रिलिज भएको छ। 

रणवीर कपुर र बबी देओल फिल्म ‘एनिमल’ को कारणले अहिले चर्चामा छन्। रणवीर कपुर र बबी देओलको अभिनयलाई दर्शकले रुचाइरहेका छन्। 

फिल्मले सात दिनमा कुल ३ सय ३८ करोड रुपैयाँ कमाएको थियो।