आज एलीना चौहान, मञ्जु पौडेलको प्रस्तुती

आज एलीना चौहान, मञ्जु पौडेलको प्रस्तुती

धनगढी। सुदूरपश्चिम महोत्सवको आज तेस्रो दिन । महोत्सवलाई भव्य बनाउन आज गायिका एलीना चौहान, मञ्जु पौडेल, उर्गेन दोङको प्रस्तुती रहने जनाइएको छ । 

धनगढी उपमहानगरपालीका वडा नम्बर १ स्थीत पशुपती टोलमा सञ्चालन भैरहेको महोत्सवमा कलाकार चौहान र पौडेलसंगै स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जानकारी दिएको हो।

सांस्कृतिक संयोजक मिलन कुँवरका अनुसार स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ । 

यस्तै आज पनी विद्यालय र क्लव स्तरीय नृत्य प्रतियोगिता गराइने उनको भनाई छ।