धनगढी बजारमा भीषण आगलागी (फोटो फिचर)

धनगढी बजारमा भीषण आगलागी (फोटो फिचर)

धनगढी । धनगढी बजारमा रहेको सारथि अस्पतालसहित आधा दर्जन पसलमा भीषण आगलागी भएको छ । धनगढीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ ।

No description available.

No description available.

धनगढी १ मा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथि अस्पतालसहितका पसलमा राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी कुलदिप चन्दले बताए । 

No description available.

No description available.
विद्युत् सर्ट भएर आगलागी हुँदा सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको डिएसपी चन्दले जानकारी दिए । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.दल बहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ ।
प्रहरीका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको बताए । 

No description available.